कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सहयोगदातालाई सम्मान
बेनी, । बेनीमा रहेको कृष्ण गण्डकी ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई सहयोग गर्ने सात जना दाताहरुलाई मंगलबार सम्मान गरिएको छ ।
संविधान सभा सदस्य रेशमबहादुर बानियाँको परिवारले रु ५२ हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा केन्द्रले!-->!-->!-->…
