विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव
बेनी। बेनी नगरपालिका १०, वाखेतको विद्योदय आधारभूत विद्यालयको ६० औं वार्षिकोत्सव विहिबाार सम्पन्न भएको छ ।वार्षिकोत्सव समारोहको उद्घाटन् गर्दै बेनी नगरपालिक वडा नं १० का वडा अध्यक्ष मस्बीर रोकाले सामुदायिक विद्यालयको शाख जोगाउन शिक्षकहरु!-->…
