समाचारको विधा

बेनी न.पा.

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्याइँदै

बेनी, बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका लागि बजारभित्रको सडकमा ढुङ्गा बिछ्याउन थालिएको छ। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्वार मानिने गलेश्वर

बालमन्दिरका विद्यार्थीलाई पलम्बीङ तालिम

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविका विद्यार्थीहरुका लागि पलम्बीङ तालिम सञ्चालन भएको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाउन तालिम सञ्चालन भएको हो । कक्षा

सरस्वती माविका विद्यार्थीलाई ‘हाउस वायरिङ’ सम्बन्धी तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा रहेको सरस्वती माविका विद्यार्थीहरुलाई ‘हाउस वायरिङ’ सम्बन्धी तालिम प्रदान गरिएको छ । बेनी नगरपालिकाको ‘उइ क्यान, उइ डु’ (हामी सक्छौ, हामी गर्छौ) कार्यक्रम मार्फत सरस्वती माविको ८, ९ र

रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो

बेनी, ः २७ वर्षअघि ट्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे हुदै तमाने जोड्ने १० किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार

विद्योदयमा ‘बुक फ्रि फ्राइडे :: सिकाइको नयाँ यात्रा, जीवनको रंगीन पाठशाला

म्याग्दी, – किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने एउटा अनुपम अवसर बेनी नगरपालिका–१०, वाखेतको श्री विद्योदय आधारभूत विद्यालयले सिर्जना गरेको छ । ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई

महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला तालिम

बेनी, । बेनी नगरपालिका–८ का अगुवा महिलाहरुलाई नेतृत्व विकास र उद्घोषणकला सम्बन्धी तालिम शुरु भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, बेनी नगरपालिका वडा नं.–८ को कार्यालय र गैरसरकारी संस्था मिलन म्याग्दीको आयोजनामा शुक्रबारदेखि दुई दिने

लिटल गार्डेनका विद्यार्थीलाई दुना टपरी बुन्ने सिप प्रदान

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटल गार्डेन एकेडेमीका विद्यार्थीहरुलाई दुना टपरी बुन्ने सिप प्रदान गरिएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने ५० जना विद्यार्थीहरुलाई सालको

बेनी सामुदायिकका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी, म्याग्दीको बेनी सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सिप सिकाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने

भानु माविमा झोला, जुत्ता र शैक्षिक सामग्री वितरण

रत्नेचौर, । बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीलाई शुक्रबार झोला, जुत्ता र शैक्षिक सामग्री वितरण गरिएको छ । वसन्त बोगटी सदाबर्त गुठीले बालकक्षा देखि कक्षा १२ सम्मका विद्यार्थी र शिक्षकलाई झोला

दलित महिलाहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

बेनी, । दलित महिलाहरूको सामाजिक सशक्तीकरण, नेतृत्व क्षमता अभिवृद्धि तथा कानुनी जानकारी विस्तार गर्ने उद्देश्यले म्याग्दीको बेनीमा एकदिने नेतृत्व विकास तालिम बेनी बजारमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आयोजना तथा