समाचारको विधा

बेनी न.पा.

बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष

बेनी । बेनी अस्पतालमा प्रसुति प्रतिक्षा कक्ष सञ्चालन भएको छ । ग्रामिण र दुर्गम क्षेत्रका साथै बाहिरी जिल्लाबाट बेनी अस्पतालमा प्रसुति सेवा लिन आउनेहरुका लागि कक्ष स्थापना भएको हो । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले

म्याद नाघेका सामान जफत

बेनी । बेनीमा बिहिबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा प्रशासन, बेनी नगरपालिका, प्रहरी, कृषि ज्ञान केन्द्र र उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले एक

कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

बेनी । म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा बुधबारदेखि ‘यात्रु सहायता कक्ष’ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी–८ कालीपुल बसपार्कमा आउँदै गरेको विजयादशमी, दीपावली लगायतका

चिनाखेतमा खानेपानी योजना निर्माण

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ । बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर

सेवानिवृत गोर्खा सैनिक कालिजपालनमा (भिडियो सहित )

भकुण्डे । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतमा एक जना सेवा निवृत्त सैनिकले ब्यवसायिक कालिजपालन शुरु गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निबृत्त नबिन घिमिरेले ब्यवसायिक कालिजपालन गरेर स्वरोजगार बन्नुभएको हो । “पल्टनमा हुँदा

काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा रबिन्द्र कार्की निर्बाचित हुनुभएको छ । १४ औ महाधिवेशन अन्तरगत आइतबार भएको मतदानमा बेनी नगरपालिका–९ गलेश्वरका कार्कीले ७६ मत ल्याएर सभापतिमा निर्बाचित हुनुभएको हो । निर्बाचन अधिकृत निरञ्जनराज

युवा नेता केसीद्धारा नेपानेका बिपद् प्रभाबित र बिरामीलाई सहयोग

बेनी । बेनी नगरपालिका–६ नेपानेका बिपद् प्रभाबित र बिरामीलाई युवा नेता नगेन्द्र केसीले सहयोग गर्नुभएको छ । माओवादी केन्द्रको युवा संगठन वाइसीएलका केन्द्रिय सदस्य केसीले आफ्नो जन्मथलोका एक जना बिपद् प्रभावित र दुई जना दिर्घरोगीलाई नगद तथा

२२ बर्षीया बिन्दु खत्रीको काँग्रेसको बेनी नगर सहसचिबमा उमेद्वारी

बेनी । नेपाली काँग्रेसको बेनी नगर कार्यसमितिको सहसचिबमा २२ बर्षीया बिन्दु खत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ । नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा बेनी नगरपालिका–४ सिंगाकी खत्रीले सहसचिबमा

कुवागैरामा माओवादीको टोल कमिटी

बेनी । बेनी नगरपालिका–९ स्थित कुवागैरामा शुक्रबार राजाराम सुबेदीको अध्यक्षतामा २१ सदस्यीय नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन भएको छ ।कमिटीको उपाध्यक्षमा विष्णु रोका, सचिबमा रमेश सुवेदी, कोषाध्यक्षमा डिले परियार र सहसचिवमा राम खड्का चयन

मसार, उपल्लो तातोपानी, सिंगा र सुर्केमेलामा म्याग्दी नदी कटानको जोखिम

बेनी, म्याग्दी नदीको कटानबाट बेनी नगरपालिका–४ को तातोपानी, सिंगा र सुर्केमेला जोखिममा परेका छन् । असार पहिलो साता म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान गरेको थियो । म्याग्दी नदीले धार परिवर्तन गरेर बस्ती तर्फबाट बग्न थालेपछि