बेनीको क्याम्पसचोककी गंगा पौडेल तीन दिनदेखि बेपत्ता
बेनी । म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोककी एक महिला तीन दिनदेखि बेपत्ता हुनुभएको छ ।
साउन २२ गते शुक्रबार बिहान ५ः४० देखि परिवार, आफन्त र छिमेकीको सम्पर्क बाहिर रहनुभएकी बेनी नगरपालिका–८ क्याम्पसचोकमा बस्दै आउनुभएकी ४० वर्षीया गंगा!-->!-->!-->…
