बैंकका पाँच कर्मचारीलाई कोरोना संक्रमण
बेनी । नेपाल बैंक लिमिटेडको बेनी शाखामा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको लक्षण देखिएका उनिहरुको बेनी अस्पतालमा नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पोखरा पठाएकोमा थियो । सोमबार सार्वजनिक रिपोर्टमा कोरोना!-->!-->!-->…
