समाचारको विधा

अन्नपुर्ण गा.पा.

घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि आयोजना शुरु

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटकीय पूर्वाधार विस्तार

बेनी, ः नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको अन्नपूर्ण आधार शिविर जोड्ने म्याग्दीको मौरिस हर्जोग पदमार्गमा पूर्वाधार विस्तार भएको छ । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुन्द्रि

दोसल्लेमा खेलमैदान निर्माण

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा खेलमैदान निर्माण भएको छ । ओरेन्ज युवा क्लवले वि.स. २०७० मा पाखो सम्माएर शुरु गरेको खेलमैदान निर्माण कार्य चालु आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको हो । उपभोक्ता समितिका अध्यक्ष प्रेम

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

म्याग्दी- पहाडको टुप्पोमा भिराखो पाखामा मौलिक ढुङ्गेघरहरु भएको झुरुप्प बस्ति । पृष्ठभूमिमा हिमाल र वरपर अग्ला डाडापाखा । गाउँको फेदी देखि शिरसम्म ढुङ्गा चिनेर बनाएको सफा सुग्घर पदमार्ग । मौरखी र मिजासीला गाउँलेको न्यानो आतिथ्यता ।

एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई अन्नपूर्ण गाउँपालिकाको पुरस्कार

पोखरेबगर, । माध्यमिक शिक्षा परिक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार नगद सहित पुरस्कृत गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण

अन्नपूर्णमा योजनाको स्थलगत भुक्तानी शिविर

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर उपभोक्ता समितिलाई योजनाको भुक्तानी दिन थालेको छ । गाउँपालिकाको कार्यालय पोखरेबगर आउन अपायक पर्ने उपभोक्ता समितिहरुलाई घुम्ति शिविर मार्फत वडा कार्यालयमा पुगेर भुक्तानी सम्बन्धी सेवा

शिक्षा, स्वास्थ्य र पूर्वाधारमा अन्नपूर्णको प्राथमिकता

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट पारित गरिएको हो ।

टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन

बेनी, आयात घटाउने, स्थानीय कृषकलाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान टिकोटमा तरकारीको पकेट विकास कार्यक्रम शुरु भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अन्नपूर्ण

‘जलविद्युत आयोजनाका कारण प्राकृतिक तातोपानी कुण्ड संकटमा’

भुरुङ्ग–तातोपानी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीको किनारमा रहेका प्राकृतिक तातोपानीका मुहानहरु जलविद्युत आयोजनाहरुका कारण संकटमा परेका छन् । कालीगण्डकी नदीमा निर्माण सुरु भएको र निर्माण हुन लागेका जलविद्युत

लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो