समाचारको विधा

अन्नपुर्ण गा.पा.

घोप्टेखर्कको पहिरोले घोडेपानीमा सडक सम्पर्क बिच्छेद

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयबासीलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५

पुजारीले चिच्याएर बर मागिदिने पेरीभारानी

घराम्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी तालमा सोमबार चिच्याएर बर माग्ने धार्मिक मेला भएको छ । जनै पुर्णिमा पर्वको अवसरमा पेरीभारानी ताल र मन्दिरमा हरेक वर्ष चिच्याएर बर माग्ने चलन रहेको छ । अन्नपूर्ण गाउँपालिकाको

पोखरेबगरमा राममन्दिर पुननिर्माण

बेनी, ः म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको राममन्दिर पुनःनिर्माण भएको छ । वि.स. २०३९ मा निर्माण भएको मन्दिर र धर्मशाला जिर्ण बन्नुका साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका

अन्नपूर्णलाई बालश्रममुक्त घोषणा गर्ने तयारी

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकालाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने तयारी भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यबिधीको मापदण्ड र प्रक्रिया पुरा गरेर बालश्रममुक्त घोषणाका लागि वडा स्तरमा सचेतनामुलक

घारमा सार्वजनिक सुनुवाई, पालिका र वडाको गतिबिधी सार्वजनिक

घार । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ घारमा शनिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्नपूूर्ण गाउँपालिकाको ६ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१ मा गाउँपालिका, वडा कार्यालय र घारमा रहेका

कालीगण्डकीको छाल घिरच्याङको कुखुरा फार्ममा पस्यो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीको छालले कुखुरा फार्ममा क्षति पुगेको छ । अन्नपूूर्ण गाउँपालिका–२ कटुञ्जको भिरबाट शनिबार बिहान कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुुभाई कृषि

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

वनरक्षक सापकोटा पुरस्कृत, डिभिजन वन कार्यालय म्याग्दीलाई सम्मान बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण

नागी सामुदायिक वनलाई गणेशमानसिंह राष्ट्रिय पुरस्कार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेको नागी सामुदायिक वन उपभोक्ता समूहले ‘गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार’ प्राप्त गरेको छ । वन तथा भू–संरक्षण विभागले शुक्रबार काठमाडौमा आयोजना गरेको समारोहमा गणेशमान सिंह

अन्नपूर्णमा १७८ योजना सम्पन्न

बेनी, १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा १७८ वटा योजना कार्यान्वयन गरेको छ । १८५ वटा योजनाहरुका लागि बजेट बिनियोजन भएकोमा १७८ वटा योजना निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय

अन्नपूर्ण गाउँपालिकाले ल्यायो ‘कृषि एम्बुलेन्स’

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषि उपजको ढुवानी र बजारीकरणका लागि कृषि एम्बुलेन्स ल्याएको छ । संघीय सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. ३६ लाख १२ हजारमा एम्बुलेन्स तयार पारेको हो । कृषि उपजको बिक्रीका लागि बजारसम्म