समाचारको विधा

अन्नपुर्ण गा.पा.

बसाईसराईले रित्तिदै गएको स्वाँतमा सम्भावना देखाउन बलबहादुरले पोखराबाट फर्किएर होटल खोले

७ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुनलाई पोखरा बसाइमा नपुग्दो केही थिएन । भरतीय सेनाबाट सेवानिवृत्त क्याप्टेन तिलिजाका एक छोरा बेलायती गोर्खा सैनिक हुन् । तीन जना छोरीहरू

अलौकिक ‘पञ्चकुण्ड हिमताल’

म्याग्दी,।  उत्तर, पूर्व र पश्चिम तीनतिर उभिएका हिमाल । हिउँ नहुँदा वरपर सुक्खा र उजाड पहाड । हिमालका फेदीमा ताल । तालको रङ  निलो । आकाश खुल्दा तालमा देखिने हिमालको नीलगिरि हिमालको छायाँ । सूर्योदमा ‘सुन’ र रातमा जुन चम्किँदा ‘चाँदी’ झैँ

आहा ! फुतफुते झरना

सन्तोष गौतम म्याग्दी,  । दायाँ र बायाँ अग्ला पहाड । अन्नपूर्ण र निलगिरि हिमालबाट पहाडलाई दायाँ बायाँ बनाएर बगेको मिस्त्री खोला । खोलाको जलप्रवाहले खिइएर बनेको कृतिम नाली जस्तै देखिने साँघुरो खोच । फेदीमा गोलो आकारको निलो ताल । 

‘नेचर’ र ‘कल्चर’को अद्भुत संगमस्थल ‘मौरिस हर्जोग’ पदमार्ग : ‘जेनजी’ पुस्ताको पहिलो रोजाइ

म्याग्दी । स्नाकोत्तर तहको तेस्रो वर्षमा अध्ययनरत पोखराकी २५ वर्षीया दिवाना सुनुवार यसपालीको दसैँ–तिहारको छुट्टी मनाउन साथीहरुसँगै यहाँस्थित अन्नपूर्ण आधार शिविर र ‘मौरिस हर्जोग’ पदमार्गका यात्रामा निस्किइन् । काभ्रे बनेपाकी अनुषा लामा

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग

कास्की र म्याग्दीको सिधा यातायात सम्बन्ध स्थापित

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी र कास्कीको अन्नपूर्ण गाउँपालिका–९ को उल्लेरी सडक सञ्जालमा जोडिएसँगै गण्डकी प्रदेशको कास्की र म्याग्दी जिल्लाको सिधा यातायात सम्बन्ध स्थापित भएको छ । म्याग्दीको अन्नपूूर्ण

अन्नपूर्ण आधारशिविरमा पर्यटकको बसाई ब्यवस्थापनमा समस्या

बेनी, ः मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमता भन्दा बढी संख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर

अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणमा युवा सहभागिता प्रर्वद्धन कार्यक्रम

बेनी, । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यावरण संरक्षणका लागि प्रर्वद्धनात्मक कार्यक्रम सम्पन्न भएको छ । जलवायु परिवर्तनको असर न्युनीकरण र

लुङटुङ डाँडा अनि बन्यो पुनहिल

राम थापा र सन्तोष गौतम/रासस घोडेपानी (म्याग्दी), म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो। कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

म्याग्दी — मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण