समाचारको विधा

अन्नपुर्ण गा.पा.

‘होम डेलीभरी’ घटाउन ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम

म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर

बेनी जोमसोम कोरला सडकको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु

पोखरेबगर, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिर देखि वडा नम्बर ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र

घारका कृषक तेजबहादुर बरुवालले दश किलोग्राम भन्दा बढी तौल भएको काउली फलाउनुभयो

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका कृषक तेजबहादुर बरुवालले एउटै दश किलोग्राम भन्दा बढी तौल भएको काउली उत्पादन गर्नुभएको छ । घारको पैयुपाटामा ७० वर्षीय बरुवालले सञ्चालन गर्नुभएको हरियाली कृषि फर्ममा उत्पादन भएको एउटै

अन्नपूर्णको खिवाङमा एक घर एक धारा सहितको खानेपानी आयोजना निर्माण तिब्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण कार्यले तिब्रता पाएको छ । ब्रिटिस गोर्खा वेयलफेयर र अन्नपूर्ण गाउँपालिकाको साझेदारीमा खिवाङ र कुटुका गाउँका १३५ घरधुरीलाई खानेपानी सुविधा

अन्नपूर्णका माओवादी कार्यकर्तालाई प्रशिक्षण

पोखरेबगर, । नेकपा (माओवादी केन्द्र)ले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी विशेष रुपान्तरण अभियान’ अन्र्तगत गाउँपालिकाको केन्द्र पोखरेबगरमा अगुवा नेता

शिखका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव पोखरा–म्याग्दीले शिख नमुना आवासीय माविका १२ जना, हिमालय आधारभूत विद्यालय तल्लो शिखका ६ जना, किन्दु आधारभूतका ४

बेनी- जोमसोम- कोरला सडकको नागढुङ्गा–काभ्रे खण्डमा काम सूचारु

दाना, । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गा देखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सूचारु भएको छ । वि.स. २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको

पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्माएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा वडा दशै पर्वको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमबाट कालीगण्डकी नदी किनारको बगर सम्माएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा

अन्नपूर्णको राष्ट्रपति रनिङ शिल्डमा प्रभा मावि च्याम्पीयन

पोखरेबगर, । नारच्याङको प्रभा मावि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा च्याम्पीयन बनेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा सोमबार सम्पन्न प्रतियोगितामा १०

अन्नपूर्णमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । पालिकाको आयोजनामा गाउँपालिका केन्द्र पोखरेबगरमा शनिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले