बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र
बेनी, राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक योजना अन्र्तगत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र भएको छ ।
तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ्ग तातोपानी खण्डमा थप ६ किलोमिटर सडकमा डिबिएसडी!-->!-->!-->…
