कार्य सम्पादनमा अन्नपूर्णको नारच्याङ र भुरुङ्ग–तातोपानी स्वास्थ्य चौकी उत्कृष्ट
पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरु मार्फत आर्थिक वर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको समिक्षा गरिएको छ ।
पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा आइतबार र सोमबार सञ्चालन भएको समिक्षा कार्यक्रममा गत!-->!-->!-->…
