परमात्मा शिव अवतरणको यादगार पर्व – शिवरात्री
शिवको साथमा जोडिएको रात्रि शब्दले आध्यात्मिक रहस्य तर्फ संकेत गरेको छ। हाम्रो समाजमा कुनै पनि बच्चाको जन्म यदि रातमा हुन्छ भने पनि उसको जन्मदिन भनेर नै मनाइन्छ। यदि कोहि महापुरुष बनेर जान्छन् भने आज उनिहरुको जन्मजयन्ती भनेर मनाइन्छ अथवा!-->…
