समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

हाजिरीजवाफ प्रतियोगितामा लिटल गार्डेन प्रथम

बेनी । बेनीमा शुक्रबार जिल्ला स्तरीय अन्तर मा.वि. रनिङ शिल्ड हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । लिटल गार्डेन एकेडेमीले २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए । आयोजक विद्यालय प्रथम,

गलेश्वर माविमा वक्तृत्वकला प्रतियोगिता

बेनी, । बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माध्यमिक विद्यालयमा शुक्रबार अन्तर माध्यमिक विद्यालय स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गलेश्वर माविको युवा रेडक्रस सर्कलले ‘विद्यालय शिक्षामा एआइ र यसको भविष्य’

बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको नागरिक अभिनन्दन् सहित विदाई

बेनी। बेनी सामुदायिक माविका निवर्तमान प्रअ दिपक श्रेष्ठको बिहिबार नागरिक अभिनन्दन सहित विदाई गरिएको छ । बेनी सामुदायिक माविको व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी, पुर्व विद्यार्थी र अभिभावकहरुले श्रेष्ठलाई

बालमन्दिर माविमा झलप्रसाद गौचनको स्मृति कोष स्थापना

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माविमा स्व. झलप्रसाद गौचनको स्मृतिमा अक्षयकोष स्थापना भएको छ । गत वर्ष दिवंगत हुनुभएको बेनीको शिक्षामार्ग निवासी गौचनको स्मृतिमा उहाँका परिवारले अक्षयकोष स्थापना गर्न बुधबार रु. एक लाख

भ्रष्ट्राचार विरुद्ध शान्ति समाजको प्रर्दशन

बेनी, । भ्रष्ट्राचार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज म्याग्दी शाखाले मंगलबार बेनीमा प्रर्दशन गरेको छ । हरेक वर्षको डिसेम्बर ९ तारिकका दिन विश्वब्यापी रुपमा भ्रष्ट्राचार विरुद्ध अन्तराष्ट्रिय दिवस

जलजलामा समुदायमा मुख्य न्याधिवक्ता कार्यक्रम

बेनी । पर्वतको जलजला गाउँपालिकामा आइतबार समुदायमा मुख्य न्याधिवत्ता कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी कर्मचारी, न्याधिक समितिका मेलमिलापकर्ता,

एमजिडिपी डाक्टर आएपछि बेनी अस्पतालमा शल्यक्रिया सेवा सूचारु

बेनी ः प्रदेश अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा करिब एक महिनापछि सूचारु भएको छ । प्रदेश सरकारले खटाएका शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरीको पनि शल्यक्रिया सेवा दिन सक्ने एमजिडिपी डाक्टर बुधवार अस्पतालमा

बेनी अस्पतालमा प्रदेश सरकारले एमजिडिपी डाक्टर हेमन्त बास्तोलालाई खटायो

बन्द भएको शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा सूचारु हुने बेनी, ः प्रदेश अस्पताल बेनीमा प्रदेश सरकारले शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरीको पनि सेवा दिन सक्ने एमजिडिपी डाक्टर खटाएको छ । स्वास्थ्य मन्त्रालयको

म्याग्दीमा ‘विद्यार्थीसँग प्रजिअ’ कार्यक्रम

म्याग्दी ः जिल्ला प्रशासन कार्यालय म्याग्दीले ‘विद्यार्थीसँग प्रजिअ’ कार्यक्रम शुरु गरेको छ ।प्रशासनले गर्ने काम, प्रवाह गर्ने सेवा सुविधा र प्रक्रीयाका बारेमा जानकारी गराउन विद्यालय क्याम्पस तहमा अध्ययन गर्ने युवा विद्यार्थी लक्षित

जलजलामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा ‘प्रविधिको सही प्रयोग गरौ, लैगिंक हिंसाको अन्त्य गरौ’ भन्ने नारासहित सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जलजला