जलजलाका अशक्त अपाङ्गता भएकालाई घरमै परिचयपत्र
बेनी । पर्वतको जलजला गाउँपालिकाले अशक्त अपाङ्गता भएकालाई घरमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ ।
पालिका स्तरीय अपाङ्गता समन्वय समितिका पदाधीकारीहरुले अशक्त अपाङ्गको घरमै पुगेर वर्ग पहिचान गरी परिचयपत्र उपलब्ध गराएको हो । घरमै परिचयपत्र!-->!-->!-->…
