जग्गादाता रोकालाई नेत्रज्योती संघको सम्मान
बेनी, । नेपाल नेत्रज्योती संघले म्याग्दीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभएका मुक्ति रोकालाई सम्मान गरेको छ ।मालिका गाउँपालिका–६ घर भई हाल पोखरा बसोबास गर्नुहुने रोकाले गत साउनमा संघलाई बेनी नगरपालिका–८ कालीपुलमा रहेको रु. दुई करोड!-->…
