समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

अमरज्योती माविको ६१ औ वार्षिकोत्सवक

डाडागाउँ, । म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा रहेको अमरज्योती माविले आइतबार ६१ औ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले गाउँबाट बसाईसराई कम गर्नका लागि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर

विद्याज्योतीमा छात्रवृत्ति वितरण

मल्लाज, पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा शुक्रबार छात्रवृत्ति वितरण गरिएको छ । चोइ सङग सेक छात्रवृत्ति ९ जनालाई संरक्षक लालबहादुर र हेमकुमारी अधिकारीले जनही रु. दुई हजारका दरले वितरण गर्नुभयो । सुनिल

घारमा उद्घोषण सम्बन्धी तालिम शुुरु

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बिहिबारदेखि उद्घोषण सम्बन्धी तीन दिने तालिम शुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा खिवाङ सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तालिममा ४६ जनाको सहभागिता रहेको छ । आमा समूह,

बिरामी अभिभावकलाई विद्यार्थीको सहयोग

बेनी, । बेनीको लिटल गार्डेन एकेडेमीका विद्यार्थीले आर्थिक जुटाएर बिरामी अभिभावकलाई सहयोग गरेका छन् ।ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजालको उपचारमा विद्यालयको बाल क्लव, येआरसी र इको

विद्याज्योतीमा डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुुरस्कार वितरण

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको विद्याज्योती माविमा आइतबार पण्डित डिलानाथ रत्न रेग्मी छात्रवृत्ति पुरस्कार कोषबाट पुुरस्कार वितरण गरिएको छ ।वि.स. को २०७९ को कक्षा १२ को परिक्षामा उत्कृष्ट नतिजा ल्याएका सन्दिप नेपाली र

पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीमा जिसी

बेनी, । म्याग्दी बहुमुुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा प्रेम जिसी चयन हुनुभएको छ । संघको बेनीमा शनिबार सम्पन्न छैटौ अधिवेशनबाट जिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा देवराज शर्मा,

औषधी व्यवसायी संघमा नयाँ नेतृत्व

बेनी, । नेपाल औषधी व्यवसायी संघ म्याग्दीको दोस्रो साधारणसभा तथा अधिवेशन बुधबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट शम्भुराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । महासचिवमा थमन गौतम, कोषाध्यक्षमा कुमार बानिया, सदस्यमा

सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह

झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।

बेनीमा योग दिबस मनाइयो

बेनी, । बेनीमा सोमबार नवौ राष्ट्रिय योग दिबस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा दिवस मनाइएको हो । दिवसको अवसरमा आयुर्वेद स्वास्थ्य केन्द्रमा योग अभ्यास गरिएको थियो । दिवसको नारा “गरौ योग ः रहौ निरोग”

‘होम डेलीभरी’ घटाउन ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम

म्याग्दी, घरमा असुरक्षित प्रसुति हुने र नियमित गर्भपरिक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधी’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परिक्षण र संस्थागत प्रसुति सेवामा पहुँच बढाएर