समाचारको विधा

स्वास्थ्य/शिक्षा/समाज

ज्ञानप्रकाशका तीन विद्यार्थीलाई निम्स दाई एजुकेशनबाट पुरस्कार

दाना, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा रहेको ज्ञानप्रकाश माध्यमिक विद्यालयमा आधारभूत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीले रु. दुई लाख ३० हजार नगद पुरस्कार पाएका छन । पर्वतारोही निर्मल पुर्जाले स्थापना

दाताले सहयोग गरेर ज्योती मण्डल माविलाई ऋणमुक्त बनाए

बेनी, ः पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविलाई दाताहरुले आर्थिक सहयोग गरेर ऋण मुक्त बनाएका छन् । निजी स्रोतबाट मावि तह सञ्चालन, जग्गा खरिद, भवन लगायतका पूर्वाधार निर्माणका लागि विद्यालयले प्रअ मेखबहादुर खत्रीको

बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

बेनी । बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले

म्याग्दीमा सवारी चालकको लापसे परिक्षण शुरु, १५ जनालाई परिक्षण गर्दा चार जनाले लापसे गरेको पाइयो

बेनी, म्याग्दीमा लागु पदार्थ सेवन गर्ने चार जना सवारी चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । बेनीको कालीपुल बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएको थियो । १५ जनालाई

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी

म्याग्दीका इञ्जिनियरहरुद्धारा सवइञ्जिनियरको हत्यामा संलग्नलाई कारबाहीको माग

बेनी । म्याग्दीमा कार्यरत इञ्जिनियरहरुले पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब–इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गर्ने घटनामा संलग्नको पहिचान र कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला

नेपाल माविको नमुना शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन अक्षयकोष

ताराखोला ः बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु. एक करोड संकलन भएको छ । माघ २५ देखि फागुन १ गतेसम्म बिविध कार्यक्रम सहित मनाइएको ५७ औ स्थापना दिवसको कार्यक्रममा प्राप्त भएको रु. ३७ लाख सहित

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् । रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा

मुक्तिमार्ग माविका विद्यार्थीलाई छात्रवृत्ति वितरण

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । हिमालयन फ्रेण्ड्स इ.भि. जर्मनी संस्थाको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२ का लागि कक्षा १ देखि १२ सम्मका ४५ जना

म्याग्दीमा माघ २७ देखि फागुन ५ गतेसम्म किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउने अभियान

बेनी, जिल्लाका नौ सय २३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको छ । म्याग्दीका ४५ वटा वडामा रहेका एक सय पाँच वटा विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्ष