खैरो हिरोईन सहित भारतीय नागरिक पक्राउ
बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रबाट लागु औषध खैरो हिरोईन सहित बुधबार एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतको बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर थाना स्थायी घर भई हाल कालीपुलमा बस्ने २६ वर्षीय!-->!-->!-->…