जेनजी आन्दोलनमा दिवंगत भएकाहरुको सम्मानमा जेसिजको दिप प्रज्वलन
बेनी, गत हप्ता भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ ।
म्याग्दी जेसीजको आयोजनामा संगमचोकमा दिप प्रज्वलन गरिएको हो । भदौ २३ र!-->!-->!-->…
