समाचारको विधा

मुख्य खबर

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको कुुल रु. बीस अरब पुुजिगत बजेटको आधा भन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालुु

संघले पठाएका टुुक्रे योजना कार्यान्वयन नगर्न गण्डकीका मुुख्यमन्त्रीको पूूर्वाधार विकास कार्यालयका…

घोडेपानी ः गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले संघ सरकारले पठाएका टुुक्रे योजना कार्यान्वन नगर्ने घोषणा गरेका छन् । उनले टुुक्रे योजनामा नअल्झिन भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतका

प्रदेश सरकारले चित्रे–घोडेपानी सडक स्तरोन्नति र घोडेपानी–उल्लेरी सडकले जोड्ने

घोडेपानी ः गण्डकी प्रदेश सरकारका मुुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म्याग्दीको पर्यटकीय स्थल घोडेपानीलाई कास्कीसँग सडक सञ्जालले जोड्ने र चित्रे देखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गरिने बताउनुु भएको छ । भौतिक पूूर्वाधार विकास तथा

बेनीमा अटोरिक्सा सञ्चालनका लागि रुट

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा

अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दावी

नारच्याङ (म्याग्दी) १५ मंसिर ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दावी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा

गुफाको डाडा पर्यटकीय गन्तब्य बन्दै

बेनी, धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलालाई एकै ठाउँबाट फन्को मार्न सकिने म्याग्दीको गुफाँको डाडा (केभहिल) पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास हुन थालेको छ । हिमालसंगै म्याग्दीका ३६ बढी वडाहरुको भूभागलाई समेत अवलोकन गर्न सकिने गुफाको डिल

अन्नपूर्ण आधार शिविरमा पदयात्रा

सन्तोष गौतमनारच्याङ ः समुन्द्रि सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रर्वद्धनका लागि पदयात्रा गरिएको छ । म्याग्दीको नयाँ ‘भर्जिन’

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय किमाया गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको हो । बुधबार दिउँसो बच्चा जन्माउन

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

लामाखेत, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक

पर्वत अस्पतालमा निःशुल्क ‘आमा घर’

पर्वत / सुत्केरी हुने बेलाको अवस्थामा उच्च रक्तचाप हुनु, मधुमेहबाट ग्रसित हुनु, आमाको उमेर बढी हुनु, तौल निकै बढी हुनु लगायतका शारीरिक अवस्था भएमा ती गर्भवतीहरू चिकित्सकको निगरानीमा बस्नुपर्छ । बच्चा जन्मिने समयसम्ममा उच्च रक्तचाप र