समाचारको विधा

मुख्य खबर

मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन

म्याग्दी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।  “मुस्ताङमात्र नभएर यो खानीको नुन म्याग्दी,

‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो

सन्तोष गौतम म्याग्दी,  । मङ्गला गाउँपालिका –५ पिपलबोटका भीमबहादुर सापकोटालाई यसपाली खेतको धान नकाट्दै पोखरा र बागलुङ गलकोटबाट पाँच मुरी ‘गौरिया’ धानको चामलको माग आयो ।  हालै भित्र्याएको धान कुटेर तीन मुरी चामल ग्राहकलाई

तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र

बेनी, बेनी नगरपालिका–९ तोरीपानीमा सहरी स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । नेप्टेचौरमा रहेको वडा स्तरीय स्वास्थ्य चौकीबाट सेवा लिन अपायक पर्ने ढोलथान, धुपीबोट, ढावा, तोरीपानी र आलवाङका बासिन्दालाई लक्षित गरेर बेनी नगरपालिकाले स्वास्थ्य

घोडेपानी जोड्ने घोप्टेखर्कको सडक अझै खुलेन्

बेनी, ः चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिवाङ–शिख–चित्रे सडक

म्याग्दीमा ठूलो परिणाममा लागू औषध सहित युवति पक्राउ

बेनी, म्याग्दीमा एक जना युवतिलाई एक हजार एम्पुल भन्दा बढी परिणाममा लागू औषध सहित प्रहरीले पक्राउ गरेको छ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरकी २३ वर्षीया पूर्णा बिकलाई एक हजार एक सय ९३ एम्पुल लागू औषध सहित पक्राउ गरिएको जिल्ला

स्वर्गीय गौचनको सम्झनामा श्रद्धाञ्जली सभा

बेनी, । नेपाली कांग्रेस म्याग्दीले गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस म्याग्दीका नेता विमला गौचनको सम्झनामा बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।गत कात्तिक २८ गते काठमाण्डौमा डेंगुको उपचारका क्रममा हृदयघात भई ज्यान

पाँच वटा सडक जोडिए पनि टोड्के पुग्नै सकस

टोड्के, म्याग्दीको रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा रहेको पर्यटकीयस्थल टोड्के जोड्ने पाँच वटा सडक छन् । पाँच वटा सडकले जोडिए पनि यातायातका साधनमार्फत टोड्के पुग्न भने मुस्किल हुने गरेको छ। हिमशृंखला, सूर्योदय,

दुई महिनामा एक लाख ७३ हजार पर्यटकले मुस्ताङ घुमे

जोमसोम, दुई महिनामा एक लाख ७३ हजार जना पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । असोज र कात्तिक महिनामा एक लाख ४४ हजार एक सय ५५ जना स्वदेशी र २८ हजार नौ सय ७६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ

अन्नपूर्णमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ग्रामिण क्षेत्रमा पर्ने वडा नम्बर ७ हिस्तान र वडा नं. ८ राम्चेका पसलहरुका अनुगमन गरिएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी सहितको टोलीले सोमबार

तीन सय योजना कार्यान्वयन गर्दै बेनी नगरपालिका

बेनी, ः म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा तीन सय तीन वटा पूर्वाधार सम्बन्धी योजना कार्यान्वयन गर्दैछ् । गत असारको नगरसभाबाट छनौट भई बजेट बिनियोजन भएका वडा स्तरीय दुई सय ७१ मध्य ४७ वटा सम्झौता र नगर स्तरीय ३२ मध्य