समाचारको विधा

मुख्य खबर

मोनाले आयोजना गरेको निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिका–५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ

आगोले जलेर वृद्धको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, हिलादेमा आगोले जलेर एक जना वृद्धको मृत्यु भएको छ । पाउद्धारका ६७ वर्षीय कालुु परियारको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थल पुुगेका प्रहरी निरीक्षक

कालीगण्डकी भेलमा फसेको गोरुको एक दिनपछि सकुशल उद्धार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीको भेलको बिच भागमा अड्कीएको गोरुको एक दिनपछि सकुशल उद्दार गरिएको छ । अन्नपूूर्ण गाउँपालिका–४ गाडपारका डिलबहादुुर तिलिजाको गोरुलाई बिहिबार दिउँसो तीन बजेतिर

मंगलामा मोनाको निशूल्क आँखा शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका

भगवती कोतमा देवी भागवत महायज्ञ सूरु

भगवती । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञ सुरु भएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका

जलजला गाउँपालिकामा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा ठप्प पारे

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र

नारच्याङमा प्रसुति गृह स्थापना

नारच्याङ, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बर्थिङ सेन्टर (प्रसुति गृह) स्थापना भएको छ । गाउँमै सहज र सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन निलगिरिखोला हाइड्रोपावरको सहयोगमा भवन निर्माण गरेर अन्नपूर्ण गाउँपालिकाले नारच्याङ

म्याग्दीमा पदमार्गका योजना अधुरा

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा

अन्नपूर्णमा ‘कृषि एम्बुलेन्स’ शुरु

बेनी,। म्याग्दीको ग्रामिण क्षेत्रमा रहेको अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन गरेको हो । किसानलाई सहज रूपमा तरकारी, फलफूल, दुध, माछा मासु तथा

झिँमा रैथाने जौ र उवाको ‘ब्राण्डीङ’ परियोजना

झिँ, ः म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा रैथाने बाली जौ र उवा उत्पादन तथा ‘ब्राण्डीङ’ परियोजना शूरु भएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्रि तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रर्वद्धन साझेदारी कार्यक्रम अन्तर्गत झिँमा रैथाने जौ र उवा