समाचारको विधा

मुख्य खबर

आन्तरिक पर्यटकको गन्तब्य रत्नेचौर

सन्तोष गौतमरत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार÷पाँच वर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष–माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीय स्तरमा सिमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउदैनथे ।

हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थी पुरस्कृत

शिवाङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–७, शिबाङमा रहेको हेम नमुना आवासीय माध्यमिक विद्यालयमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा मङगलवार विद्यालयमा आयोजित एक समारोहमा उत्कृष्ट शिक्षक

लोक दोहोरीमा संगितकर्मी र नृत्यमा मंगलाघाट आमा समूह बिजयी

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघ अन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा बेनीमा सञ्चालन भएको दशौ माघे संक्रान्ति मेला मङगलबार सम्पन्न भएको छ ।मेलाको अन्तिम दिन रचना रिमाल, समिक्षा अधिकारी, रवी कार्कीको सांगितिक प्रस्तुतिमा दर्शक

तीर्थयात्रीका लागि रत्नेचौरमा धर्मशाला

रत्नेचौर, म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा निःशुल्क भोजनसहितको तीर्थयात्री निवास सञ्चालन भएको छ । मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरी रत्नेचौरको श्री

समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण ः सांसद गर्बुजा

बुकेनी, । प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर) ले समाज परिवर्तनमा युवाहरुको भुमिका महत्वपुर्ण भएको बताउनुभएको छ । म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित

बेनीमा माघे संक्रान्ती मेला

बेनी, । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारमा बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो । सामान खरिद बिक्री, आफन्त र साथीभाई भेटघाट देखि तन्नेरीहरुको जमघटको लागि बेनीको माघे संक्रान्ति मेला

कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी

बेनी, ः म्याग्दीको बेनीमा आजदेखि जिल्ला स्तरीय कृषि मेला तथा रैथाने बालीको प्रर्दशनी शुरु भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले कृषकहरुलाई व्यवसायिक र प्रतिस्पर्धी बन्न प्रोत्साहनका साथै रैथाने बालीको संरक्षण र उपभोग बढाउने उद्देश्यले

ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो । वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै

थासाङको ताल र गुुफा नयाँ गन्तब्य

म्याग्दी,  ।  उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र

राहुघाट जलविद्युत आयोजनाको ‘डिसेन्डर’ निर्माण शुरु

बेनी, नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको डिसेन्डर (बालुुवा थिग्राउने पोखरी) निर्माण शुरु भएको छ । राहुघाटको प्रर्वद्धक प्राधिकरणको सत प्रतिशत लगानीमा स्थापित रघुगंगा