समाचारको विधा

मुख्य खबर

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

पोखराः पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ ।पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा

हरियालीको साधारणसभा

सिंगा, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा सञ्चालित हरियाली कृषि फार्मले एक वर्षको अबधिमा रु. तीन करोड भन्दा बढी मूल्यको कृषि उपज बिक्री गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा रु. तीन करोड १६ लाख

म्याग्दीमा धान उत्पादन बढ्यो

बेनी, ः म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ । गत वर्षको तुलनामा पाँच दशमलब शून्य दुई प्रतिशतले धानको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र, म्याग्दीले जनाएको छ । अनुकुल मौसम र रोग किराको समस्या नभएकाले धान उत्पादन बढेको कृषि

बादरले सुुन्तला नष्ट गर्न थालेपछि कृषक चिन्तित

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताउनुभयो । फल टिप्ने

म्याग्दीको मुनामा संकटापन्न वन्यजन्तु रेडपाण्डा भेटियो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुुनाको बञ्चरेडाडा जङगलमा संकटापन्न जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ । समुन्द्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको

बेनीमा पुष २८ देखि आठौ म्याग्दी महोत्सवको तयारी

बेनी, आठौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला आगामी माघ महिनामा बेनीमा सञ्चालन हुने भएको छ । पुष २८ देखि माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवको ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको मुल आयोजक

चिमखोला स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा शुरु

चिमखोला । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका ८३ वर्षीय लबहादुर पुन गाउँमा स्वास्थ्यचौकी भवन बनेपछि खुसी हुनुहुन्छ । गाउँमा पुरानो र साँघुरो भवनबाट सेवा लिँदै आएकोमा पक्की सुविधा सम्पन्न भवन बनेपछि सेवा लिन सहज हुने उहाँको आशा छ । भौगोलिक

बेनी खानेपानी उपभोक्ता संस्थाको २५ औ साधारणसभा

बेनी । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २५ औ वार्षिक साधारणसभा शुक्रबार बेनीमा सम्पन्न भएको छ । संस्थाले बेनी नगरपालिकाको ७, ८ मा पर्ने बेनी र वडा नं. २ को हाडेभिरका २२ हजार उपभोक्तालाई २४ सै घण्टा शुद्ध खानेपानी वितरण गर्दै

सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको अन्तिम तयारी– नेता ज्ञवाली

बेनी, सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनको अन्तिम तयारीमा सरकार रहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले शुक्रबार दिउँसो बेनीमा

प्रधानमन्त्रीको चिन भ्रमण उपलब्धीमुलक ः नेता ज्ञवाली

बेनी, नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमण उपलब्धीमुलक भएको बताउनु भएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा बिहिबारदेखि बेनीमा शुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा नेता ज्ञवालीले