समाचारको विधा

मुख्य खबर

नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् । उनी लामो समय प्रचण्डको

म्याग्दीमा एमालेले हरिकृष्ण श्रेष्ठलाई टिकट दियो

बेनी । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा नेकपा एमालेले हरिकृष्ण श्रेष्ठलाई उमेद्वार बनाउने भएको छ । एमालेको शनिबार बसेको बैठकले केन्द्रिय सदस्य समेत रहेका श्रेष्ठलाई म्याग्दीबाट प्रतिनिधीसभा

नेकपाले मुस्ताङमा ङुटुक गुरुङलाई टिकट दियो

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ङुटुक गुरुङलाई उमेद्वार बनाएको छ । काठमाडौमा नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल लगायतका

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

बेनी ः म्याग्दीका उत्कृष्ट फसल उत्पादन गर्ने २० जना कृषकहरुलाई शनिबार बेनीमा पुरस्कृत गरिएको छ । बेनीमा माघे संक्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले आयोजना गरेको

म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायातको पहुँचमा जोड

राजनीतिक आग्रह, पुर्बाग्रह राखिएन र चलखेल भएन भने फापरखेतको पहिरोको विकल्पमा पुल बनाउन यसबैबर्ष बहुबर्षीय ठेक्का लाग्छबेनी ः गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले म्याग्दीका ग्रामिण बस्ती र पर्यटकीय स्थलमा सहज यातायात

बेनी अस्पतालमा शल्यक्रिया सेवा सूचारु, एक महिनामा २१ वटा मेजर शल्यक्रिया

बेनी ः प्रदेश अस्पताल बेनीमा शल्यक्रिया मार्फत गरिने प्रसुति र सर्जरी सेवा सूचारु भएपछि जिल्लाबासीलाई सहज भएको छ । शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौ, चिनवन

पुरख्यौली नृत्य पुस्तान्तरणका लागि प्रतियोगिता

बेनी ः मगर समुदायको मौलिक लोक संस्कृति पुरख्यौली नृत्यको पुस्तान्तरणका लागि मालिका गाउँपालिका–६ दरवाङमा प्रतियोगिता सम्पन्न भएको छ । नेपाल मगर संघ मालिका गाउँपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा नौ

प्रतिनिधीसभा सदस्य निर्वाचन : बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बेनी, फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचन–२०८२ का लागि शुक्रबार म्याग्दीको बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बेनी स्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको कार्यालयको मुख्य निर्वाचन अधिकृत

म्याग्दीको सिमका धु्रब खत्रीले फलाउनुभयो १२० मुरी धान

बेनी, म्याग्दीका एक जना किसानले एक सय २० मुरी धान फलाउनुभएको छ । मङ्गला गाउँपालिका–२ सिमका किसान धु्रब खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गर्नुभएको हो । खत्री सम्भवत म्याग्दीमा सबैभन्दा धेरै धान फलाउने किसान भएको दावी गरिएको छ ।

म्याग्दीका मगर समुदायले हर्षोउल्लासका साथ माघे संक्रान्ति पर्व मनाए

बेनी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले बिहिबार धुमधामसँग माघे संक्रान्ति पर्व मनाएका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसंख्यक छन्त्याल