नदी नियन्त्रणका आठ योजना सञ्चालन
बेनी, २५ चैत ः उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।
मन्त्रालय अन्तर्गतको सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय!-->!-->!-->…
