एसइई नतिजा ः म्याग्दीमा ६९.२७ प्रतिशत उतिर्ण
बेनी, । वि.स. २०८१ को माध्यमिक शिक्षा परिक्षा (एसईई) मा म्याग्दीका ६९.२७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् ।
गत चैत ७ गतेदेखि देशभर सञ्चालन भएको एसईई परिक्षामा म्याग्दीका ७६ वटा विद्यालयका एक हजार छ सय ८९ जना सहभागी भएका थिए । एक हजार!-->!-->!-->…
