गण्डकी प्रदेश सरकारले कोरला नाकामा भवन बनायो
बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा गण्डकी प्रदेश सरकारले सुरक्षा निकाय तथा उद्दार केन्द्रको भवन निर्माण गरेको छ ।
पूर्वाधार विकास कार्यालय मुस्ताङले एसवाई प्यानल प्रबिधिको ६ कोठे १ तले भवन निर्माण!-->!-->!-->…