कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत आयोजनाले पुन विद्युत उत्पादन थाल्यो
म्याग्दी, ः बाढीले क्षति पु¥याएपछि बन्द भएको राहुघाट जलविद्युत आयोजना ११ दिनपछि बिहिबारदेखि पुनःसञ्चालनमा आएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौर स्थित विद्युतगृह क्षेत्रमा ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीबाट क्षति!-->!-->!-->…
