समाचारको विधा

मुख्य खबर

म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने

बेनी, । म्याग्दीमा राती ९ः३० बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आइतबार तिहार पर्वलाई लक्षित गरेर ४ बुदे सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले चाडपर्वको अवसरमा देउसी, भैलो एवं

म्याग्दीमा ‘गढ’ जोगाउने र भत्काउने चुनौति

बेनी, । म्याग्दीमा सत्तारुढ दलको गठबन्धन र नेकपा एमालेका उमेद्वार मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य प्रतिस्पर्धीको रुपमा देखिएको छ । एमालेलाई आफ्नो प्रभाव क्षेत्र ‘गढ’ जोगाउने र गठबन्धनलाई भत्काउने चुनौति छ ।

सडकको क्षेत्राधिकारमा राखिएका सामग्री हटाउन बेनीका जनप्रतिनिधीको घरदैलो

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारको सडकलाई व्यवस्थित बनाउन नगरपालिकाले पहल गरेको छ । बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ मा पर्ने बजार क्षेत्रमा सडकलाई व्यवस्थित बनाउन पहल गरेको हो । सडकको क्षेत्राधिकारबाट संरचना र सामग्री हटाउन

गठवन्धनका उमेद्वारले थाले घरदैलो

बेनी । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारले म्याग्दीमा मतदाता भेटघाटका लागि घरदैलो अभियान थालेका छन् । गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा

एमालेका उम्मेदवार घरदैलो र मतदाता भेटघाटमा

बेनी, । मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका उमेद्वारहरुले म्याग्दीमा मतदाता भेटघाटका लागि गाउँ पसेका छन् । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठसहित प्रदेशसभा (क)का उम्मेदवार

तित्तता मेटाएर चुनावी सहकार्यमा गठबन्धनका नेता कार्यकर्ता

बेनी, । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्रीप्रसाद रोका र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीबीच गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । पाँच महिनाअघिको

‘म्याग्दीको खेलकुदमा इतिहाँस बन्यो’

बेनी, २ कात्तिक । जिल्ला खेलकुद विकास समितिले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता म्याग्दीको खेल क्षेत्रमा नया इतिहाँस बनेको जनाएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बेनीको खुल्ला मञ्च खेलमैदानमा महिला भलिबल र कालीपुल कवर्डहलमा

पुलिसलाई हराउदै महिला भलिवलमा सशस्त्रले स्वर्ण पदक जित्यो

बेनी । विभागीय टिम सशस्त्र प्रहरीको (एपिएफ)ले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको महिला भलिबलमा स्वर्ण पदक जितेको छ । बेनीको खुल्ला मञ्च खेलमैदानमा अर्को विभागीय टिम नेपाल पुलिस क्लवलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै

महिला भलिवलमा बागमति तेस्रो

बेनी । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा बागमति प्रदेश तेस्रो भएको छ । म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति तेस्रो भएको हो । बागमतिले दोस्रो, तेस्रो र

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दोमा पुलिस विजयी

बेनी, । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक