समाचारको विधा

मुख्य खबर

मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

बेनी, । म्याग्दीको मंगला गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ मा मंगला गाउँपालिमामा रहेका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाएकाले

‘राष्ट्रपति रनिङ शिल्ड’ शुरु

बेनी । बेनीमा सोमवारदेखि जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरु भएको । जिल्ला खेलकुद विकास समितिको आयोजनमा शुरु भएको प्रतियोगिता दुई दिन सम्म सञ्चालन हुनेछ् । असार २३ र २४ गते प्रदेश स्तरीय

रुइसेको पाखोमा गुराँसको वृक्षारोपण

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रुइसेमा गुराँस पार्क (उद्यान) बनाइएको छ । नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास भएको रुइसेमा डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा रुइसेडोरा सामुदायिक वन उपभोक्ता समूहले उद्यान बनाएको हो । निमित्त

जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतना

बेनी, । बेनीमा आइतबार जातीय छुवाछुत तथा भेदभाव विरुद्धको सचेतनाका लागि अन्तरक्रिया सम्पन्न भएको छ । गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको आयोजनामा म्याग्दीका जनप्रतिनिधी, प्रशासक, सुरक्षा अधिकारी, दलित समुदायका अगुवा, शिक्षक र

लोमान्थाङमा गल्फ खेल

जोमसोम, १८ असार । चीनको सिमानामा रहेको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा ‘हाइअल्टिच्युट’ उच्च स्थानको गल्फ खेलको परिक्षण भएको छ । लोमान्थाङ गाउँपालिकाले समुन्द्रि सतहदेखि चार हजार ६४५ मिटर उचाईमा रहेको लोवथाङमा गल्फ खेलकुद प्रतियोगिता

काभ्रेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बेनी । म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक शनिबार विहान देखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दुरिको

राहुघाट थुनिएर बनेको तलाउको जोखिम अध्ययन

बेनी, । जिल्ला विपद् व्यवस्थापन समितिको टोलीले राहुघाट नदी थुनिएर बनेको तलाउको जोखिमको अवस्थाको बारेमा स्थलगत गरेको छ ।२०७८ भदौ १० गते रघुगंगा गाउँपालिका–६ रायखोर र मुलपानी बिचको पहिरो खसेर चिमखोलाको गौडामुनी क्षेत्रमा राहुघाट नदीमा तलाउ

म्याग्दीमा धान दिवस मनाइयो

बेनी, । म्याग्दीमा बुधबार विभिन्न कार्यक्रम गरेर १९ औ राष्ट्रिय धान दिवस मनाइएको छ । स्थानीय तहका कृषि शाखाहरुको आयोजनामा सामुहिक धान रोपाई र दही चिउरा खाएर दिवस मनाइएको हो । यस वर्षको धान दिवसको नारा ‘धान बालीमा जैविक विविधताको उपयोग,

संसदीय टोलीद्धारा राहुघाटको अनुगमन

बेनी,। संघीय संसद, प्रतिनिधी सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बुधबार म्याग्दीमा निर्माणाधिन राहुघाट जलविद्युत आयोजनाको अनुगमन गरेका छन् सांसदहरु घनश्याम खतिवडा, पोल्देन छोपाङ गुरुङ, भुपेन्द्रबहादुर थापा,

म्याग्दीमा औषधीय गुणयुक्त विजयसाल भित्रियो

बेनी । म्याग्दीमा पहिलोपटक मंगलबार औषधीय गुणयुक्त विजयसाल प्रजातिको वनस्पती रोपिएको छ । डिभिजन वन कार्यालय म्याग्दीले बेनी नगरपालिका–२ खबराको ठुलागैरा सामुदायिक वनमा ४० वटा विरुवा रोपेको हो । निमित्ति डिभिजन वन अधिकृत मनोज रानाभाटले