सामाजिक सुरक्षा भत्ता अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस
बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सामाजिक सुरक्षा भत्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
रघुगंगा गाउँपालिका–१ की वडासचिव सरस्वती आचार्यले मृतक लगायत पाँचजनाको सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको!-->!-->!-->…
