ह्विलचियरकै सहाराले गोल्ड मेडल जितेका केशव
बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीका ३२ वर्षीय केशव थापाको खेलाडी बनेर प्रतिभा देखाउने र देशलाई चिनाउने सानै देखिको सपना थियो ।
वि.स. २०६७ पुष २७ गते घाँस काट्ने क्रममा रुखबाट लडेपछि स्नातक तहको पहिलो वर्ष अध्ययन गर्दै!-->!-->!-->…
