सुविन श्रेष्ठको अध्यक्षतामा म्याग्दी उद्योग वाणिज्य संघको सर्वसम्मत कार्यसमिति चयन
बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशनबाट सुुविन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
बेनीमा आइतबार राती सम्पन्न संघको अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व, पदाधीकारी र सदस्य सर्वसम्मत चयन गरेको!-->!-->!-->…
