लालीगुराँस ढकमक्क फुलेर रंगियो घोडेपानीको जंगल
सुरेन गुरुङघोडेपानी, । म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ ।
बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल!-->!-->!-->…
