समाचारको विधा

मुख्य खबर

म्याग्दीका पालिकामा अख्तियारको अन्तरक्रिया

बेनी, । अनियमितता, भ्रष्ट्राचार जन्य आरोपमा पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । म्याग्दीमा चालु आर्थिक बर्षमा मात्रै ५५ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको काम सूचारु

बेनी ः म्याग्दीको बेनी नगरपालिका–१ को रत्नेचौर ‘लिफ्ट’ खानेपानी आयोजना निर्माण कार्य सूचारु भएको छ । कालीगण्डकीको पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारा मार्फत बितरण गर्ने लक्ष्य अनुसार करिब रु. ३ करोडको

जलजलामा हत्या गरिएका जिसी दम्पत्तीका परिवारलाई मन्त्री गिरीले भेटे

बेनी, । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले पर्वतको जलजला गाउँपालिका–२ दहमा सोमबार हत्या गरिएका सुर्यबहादुर र गमला जिसीका परिवार तथा आफन्तलाई भेट्नु भएको छ । दह स्थित जिसीको घरमै पुगेर मृतकका परिवारका सदस्य, आफन्त र

दरवाङ–बिम सडक स्तरोन्नति र शिवरात्रीखोलामा मोटरेबल पुल बनाउन ठेक्का आव्हान

बेनी, । गण्डकी प्रदेश सरकारले म्याग्दीको मालिका गाउँपालिका– ७ को खारा–बिम सडक स्तरोन्नति र शिवरात्रीखोला मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान भएको छ । पूर्वाधार विकास कार्यालय, म्याग्दीले गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर ७

धवालगिरीको खिवाङ गाउँमा गाडी पुग्यो

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ को खिवाङ गाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरी गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधिन जलविद्युत आयोजनाहरुको लगानीमा खिवाङ गाउँमा सडक र यातायात सुविधा पु¥याइएको हो । धवलागिरी

सहकारी समस्या समाधानका लागि सञ्चालक र सदस्य जिम्मेवार बन्नपर्छ

बेनी, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सञ्चालक र ऋण लिएका सदस्यहरु जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले मंगलबार

एक जना प्राबिधिकको भरमा ६० योजना

बेनी, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा सिचाई तर्फका ६० वटा योजना छन् । भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्लामा पर्ने म्याग्दीका सबै सिचाई योजनाको सर्वेक्षण, लागत अनुमान तयार,

बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी

मल्लाजको दहका सुर्यबहादुर र गमला जिसीको हत्यामा संलग्नको पहिचान खुलेन्

अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन बेनी, पर्वतको जलजला गाउँपालिका–२ दहमा भएको २ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार नजिकै पर्छ

अन्नपूर्णका कृषकलाई औजार वितरण

पोखरेबगर । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि