समाचारको विधा

मुख्य खबर

बेनीमा सडक अतिक्रमण हटाउन रेखांकन

बेनी, ः म्याग्दीको सदरमुकाम बेनी बजार भित्र सडक र नाली अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनाको रेखाकंन गर्न थालिएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारलाई व्यवस्थित बनाउन सडकको क्षेत्राधिकार र नालीमाथि बनेका संरचना हटाउनका लागि

जेसीज सम्मेलनमा झल्कियो म्याग्दीको मौलिकता

बेनी, । बेनीमा बिहिबारदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनमा म्याग्दीको मौलिकता झल्किएको छ । बजार सजावट देखि अतिथिहरुलाई स्वागत सत्कार र उपहार सम्ममा मौलिक सामग्री तथा शैलीको प्रयोग भएको हो । बेनी बजारमा ध्वजापटकाहरु स्थानीय

म्याग्दीका चार जनालाई जेसीजको सम्मान

बेनी, म्याग्दीका उद्यमी, कलाकार र स्वमसेवक गरि चार जनालाई बिहिबार नेपाल जेसीजले सम्मान गरेको छ ।म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पुगेको अवसरमा बेनीमा आयोजित नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनमा दुई जना उद्यमी, एक÷एक जना कलाकार र

बेनीमा जेसीजको क्षेत्र (ख) सम्मेलन शुरु

गणतन्त्र र संघीयतामाथीको प्रहार स्विकार्य छैन–मुख्यमन्त्री पाण्डेम्याग्दीको बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन शुरु भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको गण्डकी प्रदेश

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउछौ -मुख्यमन्त्री पाण्डे

बेनी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाहरुको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा

थिङगरबासी सामुहिक आलु खेतीमा

बेनी, । मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामुहिक रुपमा व्यवसायिक आलु खेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका हुन् ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि १० बुंदे प्रतिवद्वता पत्र, सार्वजनिकस्वास्थ्य सुचकांकमा बेनी…

बेनी, । म्याग्दीका सार्वजनिक स्वास्थ्य संस्थाको सेवा सुधारका लागि बुधबार दश बुदे प्रतिवद्धतापत्र जारी गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा आर्थिक बर्ष २०७९÷२०८० को जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम

जेसीजको क्षेत्र (ख) सम्मेलन बिहिबारदेखि, बेनीबजार झकीझकाउ

बेनी, । बेनीमा बिहिबारदेखि नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुदैछ् । म्याग्दी जेसीजको आतिथ्यतामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको तयारी पुरा भएको छ । सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

पिप्ले, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ ।म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण, फापरखेत खण्डको वैकल्पिक सडक, पखेर सिम बेलिब्रिज…

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब