धवलागिरीमा आरोही आउन थाले
बेनी, ः म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् ।
संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी!-->!-->!-->…