समाचारको विधा

आर्थिक

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र गठन

बेनी। म्याग्दीमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रको तदर्थ समिति गठन भएको छ । बेनीमा बुधबार भएको कृषकहरुको भेलाले बेनपा–५ का गोर्खबहादुर सार्कीको संयोजकतवमा १३ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन

रुमखोला लघुजलविद्युत परियोजना मर्मत पछि सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत परियोजना मर्मत गरेर करिब डेढ महिनापछि सञ्चालन गरिएको हो । मालिका गाउँपालिका वडा नम्बर १ को भूगोलमा नहर र विद्युतगृह रहेको परियोजनाको नहर भासिएपछि गत साउन

कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक चमत्कार गर्न सकिन्छ : प्रचण्ड  

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । प्रचण्डले नेपाललाई कृषि उद्योगको विकासबाट १० वर्षमै आर्थिक चमत्कार गर्न सकिने बताए ।

दिदिबहिनी सहकारीमा नयाँ नेतृत्व

बेनी, । बेनीको दिदीबहिनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडको शनिबार भएको ११ औ साधारणसभाबाट विष्णु गौतम सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । समितिको उपाध्यक्षमा सुगम श्रेष्ठ, सचिवमा जगत कुमारी खत्री, कोषाध्यक्षमा

म्याग्दीमा कृषि र भेटेरीनरी सम्बन्धी आठ करोडका कार्यक्रम

बेनी । चालु आर्थिक वर्ष २०७९÷८० का लागि म्याग्दीमा कृषि र पशुपालन क्षेत्रमा रु. आठ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । म्याग्दी स्थित कृषि ज्ञान र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले बिहिबार बेनीमा संयुक्त कार्यक्रम गरेर

सल्यान सिचाई आयोजना उद्घाटन

साजन परियारधाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ मा सल्यान सिचाई आयोजना पुननिर्माण भएको छ । गण्डकी प्रदेश सरकार अन्तरगतको खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय पर्वतले आयोजना पुननिर्माण गरेको हो । आयोजनाको बुधबार गण्डकी

बेनीमा अनलाइनमा आधारित राजस्व सूचना प्रणाली

बेनी, म्याग्दीको बेनी नगरपालिकाले अनलाइनमा आधारित राजस्व सूचना प्रणाली प्रयोगमा ल्याएको छ । यसअघि नगरपालिकामा प्रयोगमा ल्याइएको अनलाइनमा आधारित राजस्व सूचना प्रणाली चालू आर्थिक वर्ष २०७९÷८० देखि वडा कार्यालयहरुमा पनि लागू भएको हो । बेनी

एकल पुरुषलाई तिजमा दिदिबहिनी सहकारीको मुठ्ठिदान

बेनी, । बेनीको दिदिबहिनी बचत तथा ऋण सहकारी संस्थाले तिज पर्वको अवसर पारेर आइतबार एक जना एकल पुरुषलाई सहयोग गरेका छन् । सहकारीको मुठ्ठिदान अभियान अन्तरगत बेनी नगरपालिका–९ का एकल पुरुष डम्मरसिंह बिक र बेनपा ७ की जोलेखा बेगमलाई जनही रु.

सहकारीका पदाधीकारीलाई तालिम

बेनी, । जलजला गाउँपालिकाका सहकारी संस्थाका पदाधीकारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । गाउँपालिकाको कृषि तथा सहकारी विकास शाखाको आयोजनामा मिलनचोकमा बुधबार र बिहिबार सञ्चालन भएको तालिममा २२ वटा सहकारीका ४६ जनाको सहभागिता

ग्रीन वैंक दशौं वर्षमा

बेनी, । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट वैंक लि.ले आफ्नो स्थापनाको नवौं वर्ष पार गरि दशौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा वैंकले विभिन्न कार्यक्रमहरुको आयोजना गरि आफ्नो स्थापना दिवश मनाएको छ