मुक्तिनाथ सहकारीले स्थापना दिवस मनायो
बेनी, । बेनीको मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाले बिहिबार १५ औ स्थापना र १३ औ हिरा स्मृति दिवस मनाएको छ ।
बेनी नगरपालिका–९ घतानमा एक कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो । ५ जना विपन्न परिवारलाई प्रति परिवार रु. तीन हजार मूल्य!-->!-->!-->…