बेनीमा सिवाइसीको जागौ र जगाऔ अभियान
बेनी, । सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बेनीमा जागौ र जगाऔ अभियान कार्यक्रम गरेको छ ।
सहकारी क्षेत्रको वर्तमान अवस्था, समस्या र चुनौति तथा समाधानका लागि संस्थाले गरेका कार्यको बारेमा प्रशिक्षण दिने उद्देश्यले कार्यक्रम गरिएको!-->!-->!-->…
