समाचारको विधा

आर्थिक

असिनाले धान सखाप पारेपछि किसान चिन्तित

धु्रबसागर शर्माबेनी, । आइतबार साँझ एकाएक भएको असिनासहितको वर्षाले म्याग्दीका विभिन्न ठाउँको धानखेतीमा असर परेको छ । कतिपय ठाउँ फूल खेल्दै गरेको, कतिपय ठाउँमा पाक्न लागेको तथा कतिपय ठाउँमा काटेर खेतमा नै सुकाएको धानमा असिनापानीले क्षति

पर्यटकीय स्थलबाट अन्नपूर्ण गाउँपालिकालाई रु. एक करोड बढी आम्दानी

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. एक करोड २७ लाख ६३ हजार आन्तरिक आम्दानी गरेको छ । अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश

सानालेक र गौस्वारामा असिनाले धानबाली नष्ट

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ सानालेक र गौस्वारामा आइतबार परेको असिनाले भित्र्याउने बेला भएको धान र कोदोबाली नष्ट गरेको छ । पाकेर भित्र्याउने तयारी गरेको धान र कोदो नष्ट भएपछि कृषकहरु निराश भएका छन् । बेनी नगरपालिका–२ का पुर्व वडा

म्याग्दीको फलातेमा चिया खेतीको परिक्षण सफल

फलाते, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चिया खेतीको परिक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुन्द्रि सतहदेखि दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो । “कृषि अनुसन्धान परिषद् (नार्क)

घोडेपानीमा आन्तरिक पर्यटकलाई छुट

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी (घोरेपानी)का होटलमा आन्तरिक पर्यटकलाई छुट दिन थालिएको छ । घोडेपानी टोल सुधार समिति, होटल व्यवस्थापन र पर्यटन व्यवस्थापन उपसमितिको बिहिबार बसेको संयुक्त बैठकले

बिरौटामा दूध संकलन केन्द्र

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा दूध संकलन केन्द्र स्थापना भएको छ । सिद्ध बहुउद्देश्यीय सहकारी संस्थाले स्थापना गरेको संकलन केन्द्रको बुधबार अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले उद्घाटन गर्नुभयो । अध्यक्ष

दरवाङमा मासु र डेरि पसल अनुगमन

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा मंगलबार मासु र डेरी पसलहरुको अनुगमन भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा १३ वटा मासु, चार वटा डेरी र एक वटा भेटेरीनरी औषधी पसल अनुगमन गरिएको हो ।

दशैका लागि मुस्ताङमा आठ हजार भेडाच्याङग्रा बिक्री

जोमसोम ः यसपालीको दशै पर्वका लागि मुस्ताङबाट आठ हजार भेडाच्याङग्रा बाहिरिएका छन् । मुस्ताङका कृषकले पालेका चार हजार आठ सय, डोल्पा र मुगुबाट ल्याइएका तीन हजार दुई सय भेडाच्याङग्रा विभिन्न जिल्ला तथा सहरमा बिक्री भएको भेटेरीनरी अस्पताल

भकिम्लीमा अकवरे खुर्सानीको ब्यवसायिक खेती शुरु

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका कृषकले जिल्लामै पहिलो पटक अकवरे (डल्ले) जातको खुर्सानीको व्यवसायिक खेती थालेका छन् । म्याग्दीमा यसअघि अकवरे खुर्सानीको ब्यवसायिक खेती भएको थिएन् । घरायसी उपभोगका लागि मात्र अकवरे खुर्सानी

म्याग्दीमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन

बेनी । म्याग्दीका चार वटा स्थानीय तहमा विद्युतीय चुल्होको दिगो विकास परियोजना सञ्चालन भएको छ । प्राक्टिकल एक्सन नेपालको आर्थिक सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङले बेनी नगरपालिका, धवलागिरी, मालिका र