कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीमा नयाँ नेतृत्व
बेनी, । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको शनिबार बेनीमा सम्पन्न भएको सातौ साधारणसभा तथा चौथो अधिवेशनबाट दामोदर शर्माको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । संघको उपाध्यक्षमा राजुप्रसाद!-->!-->!-->…
