समाचारको विधा

आर्थिक

भकिम्लीका एकल महिलालाई साबुन बनाउने तालिम

बेनी, । बेनी नगरपालिका–३ भकिम्लीका एकल महिलाहरुलाई साबुन बनाउने तालिम दिइएको छ । बेनी नगरपालिकाको एकल महिलाहरुको आयआर्जन कार्यक्रम अन्र्तगत भकिम्लीमा सञ्चालन भएको साबुन बनाउने तालिम बिहिबार सम्पन्न भएको हो । ५ दिनसम्म सञ्चालन भएको

बेनीका होटल र खाद्यान्न पसल अनुगमन

बेनी, । बेनी बजारका खाद्यान्न पसल र होटलहरु बुधबार अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा बुधबार बजारका पसलहरु अनुगमन गरेको हो । ९ वटा होटल र १५ वटा खाद्यान्न पसल अनुमगन गरिएको खाद्य प्रविधि

लोकदिप सहकारीको स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित

बेनी, म्याग्दीको सदरमुकाम बेनीबजारबाट सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि। को ११औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा २ सयभन्दा बढी लाभान्वित भएका छन् । सहकारीका सेयर सदस्यलाई लक्षित गरी आयोजित निःशुल्क

असिनाले हिउँदेबालीमा क्षति

बेनी, । म्याग्दीमा सोमबार परेको भिषण असिनाले हिउँदे खेतीबालीमा ठूलो क्षति भएको छ । लामो खडेरीपछि परेको असिना पानीले अन्नपूर्ण, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा हिउँदे खेतीबालीमा क्षति पु¥याएको हो । म्याग्दीको छिमेकी

पाहुनाको पर्खाइमा टोड्के–पूूर्णगाँउ घरवास

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ मा सञ्चालित टोड्के पूर्णगाउँ सामुदायिक घरवास पाहुनाको पर्खाइमा छ । टोड्के भ्रमणमा आउने पर्यटक र पाहुनालाई लक्षित गरेर सञ्चालन गरिएको घरवास कोरोना महामारीपछि लयमा फर्कन सकेको छैन् । टोड्के पूर्णगाउँ

पश्चिम नेपालको अस्पताललाई सहयोग

बेनी, । म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले आइतबार १७ औ स्थापना दिवस मनाएको छ । वि.स. २०६३ मा स्थापना भएको र मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रमुख कार्यालय रहेको सहकारीले बेनी अस्पताललाई फर्निचर सहयोग गरेर स्थापना

धौलागिरी अधिकृत विक्रेता संघको साधारणसभा

बेनी, । धौलागिरी अधिकृत विक्रेता संघको नवौ वार्षिक साधारणसभा शनिबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्वत बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुहुदै संघका केन्द्रिय अध्यक्ष हरिराज पन्तले विश्वभर देखिएको असहज आर्थिक अवस्थाको

उद्योग वाणिज्य संघका पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम

गलेश्वर । बेनी नगरपालिका–९ गलेश्वरमा शनिबार म्याग्दी उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधीकारी र सदस्यहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा आयोजित क्षमता मूल्याङ्कन तथा अभिमुखीकरण कार्यक्रमको

लोकदिप सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान

लोकदीप बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा १८ पिन्ट रगत संकलन गरिएको छ । सहकारीले स्थापना दिवसको अवसरमा सञ्चालन गरेको साताब्यापी कार्यक्रम अन्तरगत पहिलो दिन रक्तदान कार्यक्रमको

सहरबाट गाउँ फर्किएर होटल चलाएका गौचन

बेनी । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटका ५२ वर्षीय राजु गौचनको ५ वर्षअघि सम्म काठमाडौ रेष्टुरेन्ट थियो । काठमाडौको व्यस्त बजार दरबारमार्गमा रहेको रेष्टुरेन्टको कमाई राम्रो र आकर्षक थियो ।छोराहरुलाई सुविधा सम्पन्न ठाउँमा राखेर पढाउने