समाचारको विधा

आर्थिक

बेनपा -२ मा माटोको उर्वराशक्ति बढाउन कृषि चुन वितरण

बेनी, ः क्षय हुदै गएको माटोको उर्वराशक्ती बढाउनका लागि म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा कृषि चुन वितरण गर्न थालिएको छ । माटोको अम्लीयपन बढी हुँदा खेती बाली नफस्टाउने र उत्पादन घट्ने समस्या देखिएपछि माटो उपचारका लागि कृषि चुन

म्याग्दीको ८ ठाउँमा आईपिएम कृषक पाठशाला सञ्चालन

बेनी, कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।  बेनी नगरपालिकाले पाँच, कृषि ज्ञान केन्द्रले

‘मौरीस हर्जोग’ पदमार्ग र अन्नपूर्ण आधार शिविरको पर्यटन प्रर्वद्धन कार्यक्रम

सुरेन गुरुङअन्नपूर्ण ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र ‘मौरीस हर्जोग’ पदमार्गको प्रर्वद्धनका लागि म्याग्दीका जनप्रतिनिधिहरुको टोलीले पैदलयात्रा गरेका छन् । म्याग्दीको नयाँ ‘भर्जिन’

भिमादका आमाहरुको सरफ उद्योग

भिमाद, । तनहुँको भिमाद नगरपालिका–६ मा आमाहरुले सरफ उद्योग सञ्चालन गरेका छन् । भिमादको मातृ शिशू कल्याण आमा समूहमा आवद्ध महिलाहरुले सामुहिक रुपमा सरफ उद्योग सञ्चालन गरेका हुन् । समूहका अध्यक्ष हरिमाया पौडेलले ३६ जनाले रु. २५÷२५ हजार

कृषकलाई सिचाई र बजारको चिन्ता

बेनी, । म्याग्दीका कृषकहरुले सिचाई सुविधाको अभाव र उत्पादीत कृषि उपजले बजार तथा मूल्य नपाउने समस्या रहेको गुनासो गरेका छन् । व्यवस्थित सिचाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती लगाउने गरेका कृषकले ब्यापारिले जति भन्यो त्यती

होटल व्यवसायीलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम

बेनी,। गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्र्तगतका होटल व्यवसायीहरुका लागि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाह सम्बन्धी तालिम सञ्चालन गरिएको छ । होटल व्यवसायी संघ गण्डकी र

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका

बेनीका पशुपालक कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन

बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक कृषकहरुलाई उत्पादनमा आधारित प्रोत्साहन रकम उपलब्ध गराउन थालेको छ । १० भन्दा बढी माउ बाख्रा र ३ वटा भन्दा बढी गाई, भैसी पालेका कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउन थालेको हो । नगर प्रमुख सुरत

म्याग्दी यातायातको अध्यक्षमा सुमन श्रेष्ठ

बेनी, । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रालीको नयां नेतृत्व चयन भएको छ । कम्पनीको आइतवार बेनीमा सम्पन्न दोस्रो साधरण सभा तथा अधिवेशनबाट सुमन श्रेष्ठको अध्यक्ष रहेको नयाँ नेतृत्व सर्वसम्वत रुपमा चयन हुनुभएको हो । समितिको सञ्चालक

पर्यटकको रोजाईमा म्याग्दीको घोडेपानी, पुनहिल

बेनी । वि.स. २०८० मा ३१ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । वि.स. २०८० को वैशाख देखि चैत महिना सम्म ३१ हजार ४३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको