जलजलामा उद्योग व्यापार महासंघ
बेनी । पर्वतको जलजला गाउँपालिकामा नेपाल उद्योग व्यापार महासंघको पालिका कमिटि गठन भएको छ ।
खेम केसीको अध्यक्षतामा गठन भएको कमिटिको उद्योग उपाध्यक्षमा भविश्वरा वि.क., वरिष्ठ उपाध्यक्षमा विष्णु जिसी, महासचिवमा जनक अधिकारी, कोषाध्यक्षमा!-->!-->!-->…
