समाचारको विधा

आर्थिक

धौलागिरि अधिकृत बिक्रेता संघ

बेनी, । धौलागिरी अधिकृत विक्रेता संघको दशौ वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार बागलुङमा सम्पन्न भएको छ । अधिवेशनले बेनीका राजनकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ

सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा सहित पाँच जना पक्राउ

बेनी, । सहकारी ठगीको आरोपमा म्याग्दीका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना पक्राउ परेका छन् । बेनी नगरपालिका– ८ मा रहेको कुमारी बहुउदेश्यीय सहकारी संस्थाका बचतकर्ताहरुको बचत रकम हिनामिना गरेको आरोपमा जिसस प्रमुख राजकुमार थापा

घारमा मुढा बुनाई तालिम

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा मुढा बुनाई सम्बन्धि तालिम सम्पन्न भएको छ । खिवाङ सामुदायिक सिकाई केन्द्रको आयोजनामा माघ ९ गतेदेखि १५ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा ३७ जनाको सहभागिता रहेको वडा अध्यक्ष रामबहादुर

भकिम्ली मरेकका पदमबहादुर खत्रीले बेच्नुभयो २० लाखको सुन्तला

बेनी, म्याग्दीको बेनी नगरपालिका–३ मरेकका कृषक पदमबहादुर खत्रीले सुन्तला खेतीबाट यसवर्ष रु. २० लाख आम्दानी गर्नुभएको छ । भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर २१ वर्षअघि सुन्तला खेती सुरु गरेका खत्रीका बगैचाका तीन सय बोटले उत्पादन

बेनी नगरपालिकाको पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान

बेनी, म्याग्दीको बेनी नगरपालिकाले पशुपालक किसानहरुलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । शुरुमै अनुदान दिदाँ कृषकहरु व्यवसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो । आर्थिक वर्ष २०८०÷०८१ मा शुरु भएको यो

बाँसखर्कमा सुन्तला खेतीको अवस्था, सम्भावना र चुनौति

मेखबहादुर खत्रीनेपालको गण्डकी प्रदेश पर्वत जिल्ला जलजला गा.पा. वडा न. १ बाँसखर्क पर्वत जिल्लाको सुदुर उत्तर म्याग्दी जिल्लाको अन्नपूर्ण गा.पा.. राम्चे सँग जोडिएको छ । भौगोलिक दृष्टिकोणले उत्तरि मोहडा तर्फ भिरालो जमिनमा फैलियको जलजला गा.पा.

बाँसखर्कमा सुन्तला महोत्सव, सुन्तला बजारीकरण सहज बनाउन सडक स्तरोन्नति गर्ने मुख्यमन्त्री पाण्डेको…

सन्तोष गौतमबाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । एक दिने महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत

बाँसखर्कमा आज सुन्तला महोत्सव

बेनी, । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा

राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले ६० औ वार्षिकोत्सव मनायो

बेनी, । राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले बिहिबार ६० औ वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा शाखामा आयोजित र्काक्रममा उत्कृष्ट कारोबार गर्ने दुई जना ग्राहकलाई सम्मान गरिएको छ । बेनी नगरपालिका–७ संगमचोकको धर्मनारायण ईन्टरप्राईजेज

म्याग्दीका युवा व्यवसायी अमितले पोखरामा क्लव सञ्चालनमा ल्याए

पोखरा । म्याग्दीका युवा व्यवसायी अमित रोकाले पर्यटकीय नगरी पोखराको लेकसाइडमा क्लव सञ्चालनमा ल्याउनुभएको छ । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १६ र १७ नम्बर रोडको बिचमा अपोजिततर्फ लेभल्स