समाचारको विधा

आर्थिक

विदेश र बजारबाट गाउँ फिरेका सिमका खत्रीको रैथाने धान खेती

सन्तोष गौतमबेनी ः रोजगारीको शिलशिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका धु्रब खत्रीका परिवारको बसोबास वि.स. २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको

कुमारी सहकारी अपचालन मुद्दाका आरोपितहरुसँग अदालतले बयान लिन थाल्यो

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपितहरुसँग जिल्ला अदालत म्याग्दीले आइतबारदेखि बयान लिन शुरु गरेको छ । सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक

तीन महिनापछिको बर्षाले कृषकलाई राहत

बेनी, तीन महिनापछि शुक्रबार बिहानदेखि भएको बर्षाले म्याग्दीका कृषकहरुलाई राहत मिलेको छ । मङसिर, पुष र माघ महिनामा बर्षा नहुँदा आकाशे पानीको भरमा खेती गर्दै आएका कृषकहरु चिन्तित भएका थिए । बर्षाका कारण हिउँदे र बर्खे दुवै खाद्यबाली र

कुमारी सहकारी हिनामिना प्रकरणमा जिसस प्रमुख थापा सहित २५ जना विरुद्ध अभियोगपत्र दर्ता

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब १३ करोड रुपैयाँ हिनामिनामा संलग्न जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा सहित २५ जना विरुद्ध बिहिबार अभियोगपत्र दर्ता भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय

रघुगंगामा सात महिनामा ३३ प्रतिशत वित्तीय प्रगती

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । गाउँपालिकामा मंगलवार आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१÷०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९

कुमारी सहकारीको डेढ अर्ब अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान जारी

बेनी ः प्रहरीले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानलाई निरन्तरता दिएको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब

कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ । बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत

कुमारी सहकारी प्रकरण ः हिरासतमा रहेकाको चौथो पटक सात दिन म्याद थपियो

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न जिल्ला

जलवायु परिर्वतनको असर सुन्तला खेतीमा

बेनी ः तीन दशकअघिसम्म लटरम्म सुन्तला फल्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका निलकण्ठ सुवेदीको बगैचा अहिले रिक्तिएको छ । “स्वादिलो, रसिलो हुने भएकाले गलेश्वर र बेनीमा मौवाफाँटको सुन्तला खोसाखोस हुन्थ्यो,” सुवेदीले स्मरण

मालिकामा निजी जग्गाको ‘स्लेट खानी’ दर्ता गर्न कानुनी बाटो खुल्यो

बेनी ः म्याग्दीको मालिका गाउँपालिकामा निजी जग्गामा रहेका स्लेट (ढुङ्गा) खानी दर्ता गर्ने कानुनी बाटो खुलेको छ । दरवाङमा बुधबार भएको गाउँसभाले दुङ्गा खानी तथा उत्खनन् सम्बन्धी ऐन पारित गरेपछि स्लेट खानी दर्ता गरेर सञ्चालन गर्न मिल्ने