समाचारको विधा

आर्थिक

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ

कुखुरामा डुबेका बिमल बंगुर पालेर उत्रिए

बाबियाचौर, बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ । मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय बिमल सापकोटा व्यवसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर

मुस्ताङमा पर्यटक आगमन उत्साहजनक

जोमसोम, । मुस्ताङमा विदेशी पर्यटकको आगमन उत्साहजनक देखिएको छ । राष्ट्रिय प्रकृति सरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका कार्यालयका विसं २०८० को तुलनामा २०८१ सालमा यहाँ आउने विदेशी पर्यटक करिब ५० प्रतिशतले बढेका छन्

सिंगामा बिमा सचेतना कार्यक्रम

सिंगा, । बेनी नगरपालिका–४ सिंगामा बुधबार बिमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बिमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय पोखरासँगको समन्वयमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकी प्रदेशको आयोजनामा

पर्यटकको पर्खाइमा बयली

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको बयली ओझेलमा परेको छ । समुन्द्रि सतहदेखि तीन हजार चार सय ५० मिटर उचाईमा रहेको बयली पूर्वाधार र प्रचारप्रसारको पर्खाइमा छ । बयली स्थित सामुदायिक लजका सञ्चालक लोकबहादुर पाईजाले हिमशृङखला,

एक वर्षमा ३२ हजार पर्यटकले घोडेपानी घुमे

घोडेपानी, ः वि.स. २०८१ मा ३२ हजार जना भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् । वि.स. २०८१ को वैशाख देखि चैत महिनासम्म ३२ हजार तीन सय ५० जना पर्यटकले घोडेपानी पुनहिल

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान

बागलुङ, । धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ अधिवेशनबाट निर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गरिएको छ । यसैगरी संघद्धारा प्रकाशन

दुर्दीमा सिस्नो प्रसोधन गरेर पाउडर बनाउने तालिम

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । चार दिनसम्म संचालन भएको तालिममा १५ जना

बंगुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

बेनी, म्याग्दीमा बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बंगुर जोन कार्यक्रम मार्फत बंगुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलो पटक

च्याङ्ग्रा जोन मार्फत ७८ फार्मलाई अनुदान

जोमसोम । च्याङ्ग्राको उत्पादनदर वृद्धि गरी बाह्य देशबाट हुने मासुको आयात प्रतिस्थापन तथा च्याङ्ग्रापालनबाट किसानलाई पश्मिना उद्योगतर्फ प्रोत्साहित गर्दै लैजाने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा पाँच वर्षका लागि च्याङ्ग्रा जोन विकास